spot_img
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।
लगातारको वर्षाका कारण बैतडीमा एउटा विद्यालय भवनमा क्षति पुगेको छ भने छ वटा घर पहिरोको उच्च जोखिममा परेका छन् ।

मुख्य समाचार

spot_img

English

spot_img

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।
spot_img

फाेटाे फिचर

spot_img
spot_img
spot_img

शिक्षा

-लाेक कल्याणकारी बिज्ञापन-spot_img

समाचार

-लाेक कल्याणकारी बिज्ञापन-spot_img

समाज

-लाेक कल्याणकारी बिज्ञापन-spot_img

बासुलिङ विषेश

सबै
spot_img

स्थानीय तह

सबै
spot_img
- Advertisment -spot_img

खेलकुद

सबै

विचार / साहित्य

सबै

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।

कांग्रेस अधिवेशनमा बैतडीका तीन विध्यार्थी नेत्री

नेपाली कांग्रेस बैतडीको १५औँ जिल्ला अधिवेशनबाट जिल्लाका तीन युवा नेत्री महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीमा भव्य जात्रा

बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा सुरु भएको छ।

सरल स्वभावका भट्ट प्रेस युनियनको जिल्ला नेतृत्वमा कसरी पुगे ?

सामान्य परिवारमा जन्मिएर भौगोलिक विकटता, आर्थिक अभाव र पारिवारिक चुनौतीका बीच पत्रकारितालाई निरन्तर कर्म बनाउँदै आउनुभएका भट्ट शुक्रबार सम्पन्न सातौँ अधिवेशनबाट प्रेस युनियन बैतडीको अध्यक्षमा निर्वाचित हुनुभएको हो।

प्रोत्साहन पुरस्कारबाट नागार्जुन आधारभूत विद्यालय पुरस्कृत

बैतडीको पञ्चेश्वर गाउँपालिका–१ पालडीस्थित नागार्जुन आधारभूत विद्यालय प्रजापति (पी.पी.) प्रसाईं प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएको छ।

होटल संघ सुदूरपश्चिमको अध्यक्षमा भट्ट सर्वसम्मत

होटल संघ नेपाल (HAN) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा प्रकाशचन्द्र भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको छ।